Main
जादुको छडी होइन संघीय निजामती सेवा ऐन
नेपालको कर्मचारीतन्त्रका सबै समस्याको समाधान एक्लो संघीय निजामती सेवा ऐनले दिन सक्दैन। ऐनका सिद्धान्त तथा आदर्श अनुरुपका व्यवहारका लागि तीनै तहका राजनीतिक संयन्त्रले इच्छाशक्ति निर्माण गर्नु जरूरी छ।
– यस समाचारको श्रोत : Online Khabar हो ।