Main
जापानमा एक्स्पो सुरु भएको तीन महिना पछि खुल्यो नेपाल मण्डप
जापान सरकारसँगको सहकार्यमा एक्स्पोमा जुलाई २८ तारिख ‘नेपाल डे’ मनाउने निर्णय भएको जापानका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले जानकारी दिए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।