Main
जामुनाखर्क माध्यमिक विद्यालयमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुँदै
१६ मंसिर, काठमाडौं । म्याग्दीको बेनी नगरपालिका–६,अर्थुङ्गेमा रहेको जामुनाखर्क माध्यमिक विद्यालयमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । हिराबहादुर बानियाँ स्मृति छात्रवृत्ति कोषको आयोजनामा आगामी मंसिर २० गते शिविरको आयोजना गर्न लागिएको कोषका संस्थापक प्रकाश बानियाँले जानकारी दिए । बानियाँका अनुसार आस्था किड्नी एण्ड स्पेसलाइज्ड हस्पिटल पोखराको प्राविधिक सहयोगमा हाडजोर्नी रोग विशेषज्ञ डा. भिम…
– यस समाचारको श्रोत : Online Khabar हो ।