Main
‘जिगरा’, ‘स्माइल २’ सहित यो साता के हेर्ने ओटीटीमा ?
काठमाडौं । अंग्रेजी महिना डिसेम्बर सुरु भएसँगै यस महिना ओटीटी प्लाटफर्म पनि खास हुने पक्का छ । यदि तपाईं नेटफ्लिक्स, प्राइम भिडियोमा फिल्म र सिरिज हेर्न बस्नुभयो भने यो साताभर व्यस्त हुनुहुनेछ । यो साता आलिया भट्टको ‘जिगरा’ आउनेछ भने प्रतीक गान्धीको ‘अग्नि’ पनि चिसिंदो मौसममा दर्शकलाई मनोरञ्जन दिन तयार छ । तपाईं यो साता…
– यस समाचारको श्रोत : Online Khabar हो ।