Main

जीवन लुइँटेल ‘नाइँ नभन्नु ल ७’बाट फिल्ममा फर्किन लागेका हुन् ?

काठमाडौं । अभिनेता तथा ‘मिस्टर नेपाल’ जीवन लुइँटेल यतिबेला नाटक खेल्न नेपाल आइपुगेका छन् । उनले अभिनय गर्ने नाटक ‘शिरिषको फूल’को मंचन साउन पहिलो साता कान्तिपुर थिएटरमा सुरु गर्ने तयारी छ । उनले यो नाटकबाट ७ वर्षपछि अभिनयमा पुनरागमन गर्दैछन् । तर, फिल्म चाहिँ कहिले त ? यसबारे पनि नयाँ खबर छ । जीवनले अनलाइनखबरसँग…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button