Main
जीवनभरको कमाइ खन्याएको घर रित्तै छाडेर कहाँ गए घरधनीहरू ?
ठाँटिएर आउने गर्थे लाहुरेहरू छुट्टीमा घर । तिनलाई छोरी दिन होडबाजी नै चल्थ्यो । आफ्नी छोरीको वैभवपूर्ण जीवनको कल्पना गर्थे यो शहरका प्रत्येकजसो बुबाआमा । तर वैभवले एक्लोपनको अन्धकार सँगै लिएर आउँथ्यो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।