Main

जुवातास खेलेको आरोपमा स्वयम्भूबाट ७ जना पक्राउ

१२ भदौ, काठमाडौं । जुवातास खेलेको आरोपमा स्वयम्भूबाट सात जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–१५ स्वयम्भू डेरा गरी बस्ने धादिङ घर भएकी ५५ वर्षीया सुन्तली तामाङको कोठामा जुवातास खेलिरहेको अवस्थामा तामाङ समेत ७ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो । प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २६ हजार ७ सय ७० रूपैयाँ…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button