Main
जेन–जी आन्दोलनको म्यान्डेट जनस्तरसम्म पुर्याउन मोर्चाको लक्ष्य हो
ती देश जहाँ प्रत्यक्ष कार्यकारीको अभ्यास भइरहेको छ, कतिपय देशमा पनि अहिले जेन–जी आन्दोलन भएको हामीले देख्यौं। त्यसैले प्रत्यक्ष निर्वाचित कार्यकारीले मात्रै सबै समस्याको समाधान दिन्छ भनेर हामीले सोच्नु हुँदैन।
– यस समाचारको श्रोत : Online Khabar हो ।