Main
जेनजी आन्दोलनको क्रममा आगजनी गरेको आरोपमा रौतहटबाट थप एक युवक पक्राउ
२१ मंसिर, रौतहट । जेन–जी आन्दोलनको क्रममा रौतहटमा भएको तोडफोड र आगजनीमा संलग्न भएको भन्दै प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चन्द्रपुर नगरपालिका वडा नं. ४ का ३० वर्षीय बिकी पाण्डे छन् । गत भदौ २४ गते रौतहटका विभिन्न क्षेत्रमा भएको तोडफोड र आगजनीमा संलग्न भएको आरोप उनीमाथि छ । इलाका प्रहरी…
– यस समाचारको श्रोत : Online Khabar हो ।