Main

जेनजी आन्दोलनमा आगजनी, तोडफोड र लुटपाट गर्नेमाथि कारबाही होस् : चन्द्र ढकाल

अध्यक्ष ढकालले विभिन्न पेसा व्यवसाय गरी खाने वर्गले सुरक्षित रुपमा काम गर्न पाउने अधिकारको सुनिश्चितता गर्न माग गरे । उनले नाफा आर्जन गर्नु नै अपराधको रुपमा चित्रित हुनु दुःखद् भएको बताए ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button