Main

जेनजी आन्दोलनमा मोरङको सीडीओ कार्यालय आगजनीको आरोपमा ६ जना समातिए

१५ मंसिर, काठमाडौं । मोरङको जिल्ला प्रशासन कार्यालय र सरकारी वकिल कार्यालयमा तोडफोड तथा आगजनी गरेको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा विराटनगरको महानगरपालिका–३ का ४१ वर्षीय महेश नेपाल, विराटनगर–५ का २६ वर्षीय आवाज पौडेल, विराटनगर–१० का ३२ वर्षीय राजिव यादव, सोही ठाउँका ३७ वर्षीय ताजिम अन्सारी, विराटनगर–११ का २९ वर्षीय…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button