Main

जेनजी आन्दोलनले योजना अगावै दल दर्ता गर्नुपर्‍यो : अध्यक्ष प्रसाईं

१ कात्तिक, धनगढी । गतिशील लोकतान्त्रिक पार्टीले जेनजी आन्दोलनका कारण योजनाभन्दा अघि नै दल दर्ता गर्नुपरेको जनाएको छ । निर्वाचन आयोगमा निवेदन दिएर दल दर्ताको प्रक्रियामा रहेको गतिशील लोकतान्त्रिक पार्टीले शनिबार धनगढीमा पत्रकार सम्मेलन गर्दै जेनजी आन्दोलनका कारण चाडै दर्ता गर्नुपरेका कारण नीतिगत कुराहरु सार्वजनिक गर्न बाँकी रहेको जनाएको हो । पार्टीका अध्यक्ष डा.दिनेश प्रसाईंले…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button