Main

जेनजी लुम्बिनीले भन्यो- प्रदर्शनमा संलग्न हुँदैनौं

२२ असोज, बुटवल । जेनजी लुम्बिनी प्रदेश समितिले यही असोज २३ गते हुने भनिएको प्रदर्शनमा संलग्न नहुने जनाएको छ । जेनजी लुम्बिनी संयोजक आदित्य आचार्यले प्रेस विज्ञप्ति जारी गर्दै असोज २३ गते हुने भनिएको आन्दोलन आफूहरुको आयोजनामा नहुने र त्यसमा प्रत्यक्ष वा अप्रत्यक्ष संलग्नता पनि नरहने स्पष्ट पारेका हुन् । यदि कसैले जेनजी लुम्बिनी प्रदेशको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button