Main

‘जेरी अन टप’ बन्यो १० करोड कमाउने अनमोल केसीको पहिलो फिल्म

काठमाडौं । ‘जेरी अन टप’ १० करोड रुपैयाँ ग्रस कमाउने अनमोल केसी अभिनित पहिलो फिल्म बनेको छ । फिल्मले प्रदर्शनको १६ दिनसम्म देशब्यापी १० करोड ५१ लाख ४८ हजार ८०३ रुपैयाँ ग्रस कमाइ गरेको छ । चलचित्र विकास बोर्डले सोमबार फिल्मको औपचारिक कमाइको आँकडा सार्वजनिक गरेको हो । जसअनुसार, फिल्मले सोही अवधिसम्म ३ लाख ३३…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button