Main
जैविक विविधता र दिगो विकास
हामीहरुले अपनाउनुपर्ने बाटो प्राकृतिक सम्पदाको कमभन्दा कम क्षतिमा, यथासक्य जैविक विविधता जोगाउँदै वातावरण मैत्री र दीर्घकालीन महत्व तथा फाइदाको विकास नै हो । यसबाट नै हामीले समृद्धि हासिल गर्न सक्छौं ।
– यस समाचारको श्रोत : Online Khabar हो ।