Main
ज्ञानेन्द्र शाहीको अभिव्यक्तिमा सुनिता बरालको नियमापत्ति
मंगलबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै शाहीले प्रधानमन्त्री केपी ओलीमाथि भ्रष्टाचारी आरोप लगाएपछि बरालले नियमापत्ति गरेकी थिइन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।