Main
ज्ञानेन्द्रलाई कारबाही गरेर देखाउन सरकारलाई तामाङको चुनौती
२६ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रञ्जित तामाङले पूर्वराजा ज्ञानेन्द्र शाहलाई तत्काल कारबाही गरेर देखाउन सरकारलाई चुनौती दिएका छन् । झापाको झापा गाउँपालिकाको दोस्रो गाउँपालिकाको अधिवेशनलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो चुनौती दिएका हुन् । वर्तमान सरकारको चौतर्फी असन्तुष्टि बढ्दै गएको बताउँदै झापाका इन्चार्जसमेत रहेका तामाङले अबको निर्वाचन नै जनताको निराशाको निकास…
– यस समाचारको श्रोत : Online Khabar हो ।