Main
‘ज्ञानेन्द्रलाई सिंहासनमा राख्नु मेरो भूल थियो’
वार्तालापका बीचमा रुद्रशमशेरले मोहनशमशेरलाई “सरकार, ज्ञानेन्द्रलाई सिंहासनमा राख्नुहुँदैनथ्यो” भन्दा मोहनशमशेरले स्वीकार गर्दै भने, “हो दाजी, त्यो मेरो भूल थियो ।”
– यस समाचारको श्रोत : Online Khabar हो ।