Main

ज्येष्ठ राजनीतिज्ञ सभामा रहने व्यक्तिको नाम संकलन गर्न कांग्रेसका तीन नेतालाई जिम्मेवारी

११ माघ, काठमाडौं । नेपाली कांग्रेसको विधान अनुसार गठन हुने ज्येष्ठ राजनीतिक सभामा रहने व्यक्तिहरूको पहिचान गरी केन्द्रलाई नाम सिफारिस गर्न तीन नेतालाई जिम्मेवारी दिइएको छ । केन्द्रीय सदस्यहरू अजयबाबु शिवाकोटी, तारामान गुरुङ र हरिशरण नेपालीलाई उक्त जिम्मेवारी दिइएको हो । ज्येष्ठ राजनीतिज्ञ सभामा रहने व्यक्तिहरुको नाम सिफारिस गर्दा मापदण्ड पूरा गर्नुपर्ने उल्लेख गरिएको छ…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button