Main
‘ज्वाइँ साब’ ओटीटीमा रिलिज, ‘१२ गाउँ’ जेठ पहिलो साता
काठमाडौं । जितु नेपाल र नीति शाहको शीर्ष भूमिका रहेको फिल्म ‘ज्वाइँ साब’ ओटीटीमा रिलिज भएको छ । शुक्रबारदेखि यो कथानक फिल्म एमएसएम प्लाटफर्ममा स्ट्रिमिङ भएको हो । वसन्त निरौला निर्देशित यो फिल्म दशैंमा हलमा रिलिज भएको थियो । कमेडी जनरामा तयार भएको यो फिल्मले एकजना युवतीलाई योग्य वर छान्नका लागि गरिएको प्रतिस्पर्धाको कथा भन्छ…
– यस समाचारको श्रोत : Online Khabar हो ।