Main
झडपपछि स्थगित भएको एमाले धनुषाको अधिवेशन हुँदै, मतदान जारी
७ जेठ, जनकपुरधाम । विवादपछि स्थगित भएको नेकपा एमालेको धनुषा जिल्ला अधिवेशन आज पुनः हुँदैछ । आज नेतृत्व चयनको लागि मतदान हुँदैछ । आज बिहान ११ः२० बजेदेखि मतदान सुरु भएको हो । जनकपुरको महेन्द्ररायण निधि सांस्कृतिक कला केन्द्रमा दिउँसो सवा २ बजेसम्म मतदान हुने निर्वाचन समितिले जनाएको छ । अधिवेशनमा अध्यक्ष पदका लागि भोला यादव…
– यस समाचारको श्रोत : Online Khabar हो ।