Main
झापामा ट्याक्टरसँग ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
७ मंसिर, काठमाडौं । झापाको मेचीनगर नगरपालिका–१५ हेल्दुवारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शनिबार साँझ भद्रपुरबाट इँटाभट्टातर्फ गइरहेको प्रदेश १–०१–०१३ प ३३३६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा स्थानीय ३८ वर्षीय विनोद राउतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिए । सो मोटरसाइकल सडक किनारमा रोकेर राखिएको प्रदेश १–०१–००१…
– यस समाचारको श्रोत : Online Khabar हो ।