Main
टस जितेर कर्णाली याक्सले बलिङ गर्दै
१६ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को आजको दोस्रो खेलमा कर्णाली याक्सले पहिले बलिङ गर्दैछ । कर्णाली याक्सका कप्तान सोमपाल कामीले टस जितेर पोखरा एभेन्जर्सविरुद्ध पहिले बलिङ गर्ने निर्णय गरेका हुन् । पोखराले आजको खेलका लागि ५ परिवर्तन गरेको छ । जिमी नीशम, म्याट टेलर, सुमित वर्मा, अभिषेक तिवारी र दिनेश खरेल बाहिरिँदा जेसन…
– यस समाचारको श्रोत : Online Khabar हो ।