Main
टाइगर कप भलिबल : महिलातर्फ एपीएफ र आयोजक क्वालिफायरमा, पुलिस इलिमिनेटरमा
१५ माघ, काठमाडौं । पोखरामा भइरहेको टाइगर कप भलिबलको महिलातर्फ विभागीय टोली एपीएफ र आयोजक टाइगर ग्रुप पोखरा क्वालिफायर प्रवेश गरेको छ । विनर ग्रुपअन्तर्गत मंगलबार भएको खेलमा टाइगर ग्रुपले न्यु डायमण्डलाई सोझो सेटमा पराजित गरेपनि क्वालिफायर खेल्ने दुई टोलीको टुंगो लागेको हो । पोखरा रंगशालास्थित भलिबल कोर्टमा मंगलबार भएको खेलमा आयोजक टोलीले न्यू डायमण्डलाई…
– यस समाचारको श्रोत : Online Khabar हो ।