Main
टाइब्रेकरमा दीप नायक बन्दा संकटा केपी ओली कपको सेमिफाइनलमा
१३ फागुन, काठमाडौं । संकटा क्लब केपी ओली कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको खेलमा एपीएफ क्लबलाई टाइब्रेकरमा हराउँदै संकटा अगाडि बढेको हो । निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा संकटाका गोलकिपर दीप कार्की नायक बने । उनले एपीएफको एक पेनाल्टी बचाउँदा लगत्तै विजयी पेनाल्टी…
– यस समाचारको श्रोत : Online Khabar हो ।