Main

टानमा सदस्य मनोनयन प्रक्रियामा विवाद

११ माघ, काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को कार्यसमितिमा सदस्य मनोनयन प्रक्रियालाई लिएर विवाद भएको छ । टानका अध्यक्ष सागर पाण्डेले कार्यसमितिको सहमति र माइन्युटमा अभिलेखीकरण नगरी मनोनित सदस्यहरूको शपथ ग्रहण गराएको भन्दै विवाद भएको हो । गत भदौमा आयोजित निर्वाचनमा माओवादी केन्द्र निकट पर्यटन व्यवसायी पाण्डे कांग्रेस–एमाले निकट व्यवसायी गठबन्धनका उम्मेदवारलाई…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button