Main

टिकटक भिडियोका लागि छोरीको निधारमा अण्डा फुटाउने आमामाथि मुद्दा

काठमाडौं । सन् २०२३ मा एउटा विवादास्पद ट्रेण्ड टिकटकमा भाइरल भयो । संसारभरिका अभिभावकहरूले आफ्ना साना बालबालिकालाई झुक्याएर उनीहरूको निधारमा अन्डा फुटाउँदै भिडियोहरू बनाउन थाले । धेरैले यसलाई हानिरहित रमाइलोको रूपमा हेरे । तथापि मजाक गरिरहेका त्यस्ता भिडियोमा देखिएका बच्चाहरुले आफ्नो निधारमा झुक्याएर अण्डा फुटाइएको घटनाबाट खासै खुसी भएको पाइएन । यसैबीच हालै स्वीडेनमा त्यहीँ…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button