Main

टिकटकमा भाइरल ‘ड्राइभर रेशम’ पक्राउ

३ असार, काठमाडौं । टिकटकमा ‘ड्राइभर रेशम’ले परिचित एक युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ‘ड्राइभर रेशम’ भनिने बाग्लुङको निसिखोला गाउँपालिका–४ घर भएका ३६ वर्षीय रेशम राज पौडेल छन् । उनलाई प्रहरीको केन्द्रीय साइबर ब्यूरोले नेपालगञ्जको रुपैंडियाबाट पक्राउ गरेको हो । पक्राउ परेका उनीविरुद्ध साइबर कसुरको अपराधमा काठमाडौं जिल्ला अदालतले ७ दिनको म्याद…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button