Main
टिकटकले नेपालमा थाल्यो ‘फ्यामिली पेयरिङ’ फिचर, निखिल र सञ्चितासँग सहकार्य
अभिनेता उप्रेतीले नेपालमा टिकटकले यो फिचर ल्याउनु खुसीको कुरा भएको बताए । ‘अब हामी ढुक्क हुनसक्छौं । यो कुरा सबै अभिभावकको चिन्ताको विषय थियो’ पत्नी संचिता, छोराछोरीसहित मंचमा उपस्थित निखिलले भने ।
– यस समाचारको श्रोत : Online Khabar हो ।