Main

टिमुरे भन्सारका कर्मचारी आफू मुस्किलले बाँचे, अहिले १५ साथी खोज्दै छन्

बाढी आएपछि ललित भागेर डाँडातिर लागे । तर उनीसँगै काम गर्ने १५ जना कर्मचारी सम्पर्कविहीन भए । उनी अहिले पनि सम्पर्कविहीन साथीको खोजीमा हिँडिरहेका छन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button