Main

टी-२०आई क्रिकेटबाट मिचेल स्टार्कले लिए सन्यास

१७ भदौ, काठमाडौं । अस्ट्रेलियाका स्टार पेस बलर बलर मिचेल स्टार्कले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन्। उनले अब टेस्ट र एकदिवसीय क्रिकेटमा मात्र ध्यान दिने बताएका छन्। ३५ वर्षीय स्टार्कले सन् २०१२ मा पाकिस्तानविरुद्ध डेब्यु गरेका थिए। ६५ खेलमा उनले ७९ विकेट लिँदै अष्ट्रेलियाको दोस्रो सर्वाधिक विकेट लिने खेलाडी बनेका छन्। उनी एडम जाम्पाभन्दा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button