Main
टीओबीको टिसर्ट लगाएर पेस्तोल बोकेको देखिएका व्यक्ति पुगे प्रहरी कार्यालय
२६ असोज, काठमाडौं । टीओबीको टिसर्ट लगाएर पेस्तोल बोकेको भिडिओ सार्वजनिक भएपछि सोही समूहका एक सदस्य प्रहरी कार्यालय पुगेका छन् । आफूलाई टीओबीको सदस्य बताउने तेन्जेन दावा प्रहरी कार्यालय पुगेका हुन् । उनी सुरुमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु पुगेका थिए । त्यसपछि उनीहरुलाई जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको थियो । प्रहरीसँग उनले पेस्तोल…
– यस समाचारको श्रोत : Online Khabar हो ।