Main
टीका पहारी र रेजिना उप्रेतीलाई ‘हरितारा चलचित्र पुरस्कार’
काठमाडौं । अभिनेता टीका पहारी र अभिनेत्री रेजिना उप्रेतीलाई ‘हरितारा चलचित्र पुरस्कार’ प्रदान गरिने भएको छ । पुरस्कारको संस्थापक ‘परिवर्तन नेपाल’ले विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो । २०८० सालको पुरस्कार अभिनेता पहारी र २०८१ सालको पुरस्कार उप्रेतीलाई प्रदान गर्ने निर्णय गरेको जनाइएको छ । पुरस्कारको राशी २५ हजार नगद रहने उल्लेख छ ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।