Main
टुक्र्याउन नमान्दा कानुन विपरीत मुख्यमन्त्री कार्यालय तानिए सचिव
सचिव जक्की अहमद अंसारीलाई कानुन विपरीत मन्त्रालयबाट तानेर मुख्यमन्त्री कार्यालयमा थन्क्याउनु र कनिष्ट कर्मचारीलाई मन्त्रालयको निमित्त सचिवको जिम्मेवारी दिनुको कारण हो, मन्त्रालयका जोडिएका योजना टुक्र्याउने झमेला ।
– यस समाचारको श्रोत : Online Khabar हो ।