Main

टुसा उम्रिएको आलु, प्याज खानु स्वास्थ्यका लागि फाइदा कि हानि ?

टुसा उम्रिएका गेडागुडी अन्न स्वास्थ्यका लागि धेरै फाइदाजनक हुन्छ भन्ने कुरा धेरै सुनिन्छ । गेडागुडीलाई टुसा उमारेर खाँदा त्यसमा प्रोटिनको मात्रा धेरै बढ्ने आहारविद्हरू बताउँछन् । गेडागुडी जस्तै आलु र प्याज जस्ता तरकारीहरूमा टुसा उम्रिएमा त्यो कत्तिको फाइदाजनक हुन्छ त ? हाम्रो भान्सामा हतपति नटुट्ने तरकारी हुन्, आजु र प्याज । उम्रिएका आलु र प्याज…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button