Main

टेनिस बल क्रिकेटमा सहभागी नहुन क्यानको निर्देशन

१४ कात्तिक, काठमाडौं । नेपालका प्रादेशिक तथा जिल्ला क्रिकेट संघहरूलाई टेनिस बल क्रिकेट प्रतियोगितामा सहभागी नहुन नेपाल क्रिकेट संघ (क्यान) ले निर्देशन दिएको छ। डिजिआर स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्टको आयोजनामा हुन लागेको नेपाल स्ट्रीट प्रिमियर लिग (एनएसपीएल)लाई लक्षित गर्दै क्यानले शुक्रबार सबै जिल्ला र प्रादेशिक क्रिकेट संघलाई पत्र पठाउँदै उक्त निर्देशन दिएको हो । एनएसपीएल…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button