Main
टेरामक्स प्रकरणमा पूर्वमन्त्री बस्नेत संलग्न हुनसक्ने भन्दै विशेष अदालतले अघि सारेका ५ प्रमाण
आइतबार हाजिर हुन गएका पूर्वमन्त्री बस्नेतसँग विशेष अदालतले २५ लाख रूपैयाँ धरौटी मागेको थियो । त्यसक्रममा सदस्यहरु तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले जारी गरेको तीन पेज लामो आदेशमा उनकै संलग्नतामा सुरु भएको खरिद अनियमितताका पाँचवटा महत्वपूर्ण आधारहरु अघि सारेको छ।
– यस समाचारको श्रोत : Online Khabar हो ।