Main
टेलिकमले गर्यो एक्सेस कोड १४२४ प्रयोग गरेर हुने कल महसुलमा परिमार्जन
काठमाडौं । नेपाल टेलिकमले एक्सेस कोड १४२४ को प्रयोग गरेर भारतमा सस्तो दरमा गरिने कलको महसुल दर परिमार्जन गरेको छ । भारतमा सस्तो दरमा कल गर्न सकिने विभिन्न विकल्पमध्ये एक्सेस कोड १४२४ को प्रयोग गरेर हुने कलको नयाँ महसुल दर निर्धारण गरिएको कम्पनीले जनाएको छ । ९ पुसको राति १२ बजेदेखि लागु हुनेगरी कर बाहेक…
– यस समाचारको श्रोत : Online Khabar हो ।