Main
टोखाबाट बरामद २५ करोडको मालिक को ?
२५ करोडका मालिक नेपाली नागरिक रहेको आशंकामा प्रहरीले अनुसन्धान अघि बढाएको छ । यसअघि सुन प्रकरणमै मुद्दा चलेर छुटेका व्यक्तिको रकम हुनसक्ने भन्दै प्रहरी ती नागरिकलाई अनुसन्धानको राडरमा राखेको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।