Main
टोखामा दुई मोटरसाइकल आपसमा ठोक्किदा एक जनाको मृत्यु
३ चैत, काठमाडौं । टोखा नगरपालिका–१ फूलबारी गेट अगाडि दुई मोटरसाइकल आपासमा ठोक्किदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नुवाकोट घर भइ टोखा–३ भुतखेल बस्ने १८ वर्षीय रिवाज आचार्य छन् । फूलबारी गेट अगाडि सडकमा बागमती प्रदेश –०२–०३९ प ९८२८ नम्बरको मोटरसाइकल र बागमती प्रदेश–०२–०५३ प ६३७८ नम्बरको मोटरसाइकल शनिबार दिउँसो आपसमा ठोक्किएका…
– यस समाचारको श्रोत : Online Khabar हो ।