Main
ट्रंक र डेडिकेटेड बिजुलीको बिल उद्योगीले तिर्नुपर्छ : ऊर्जामन्त्री खड्का
‘उद्योगी कति रकम तिर्नुपर्ने हो, त्यसको बिल नेपाल विद्युत् प्राधिकरणले दिनुपर्छ, तिर्न बाँकी उद्योगीले बिल अनुसार रकम तिर्नुपर्छ,’ ऊर्जामन्त्री खड्काले भने ।
– यस समाचारको श्रोत : Online Khabar हो ।