Main
ट्रम्प पेरिस सम्झौताको विरुद्धमा छन् : देउवा
२६ जेठ, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पेरिस सम्झौताको विरुद्धमा रहेको बताएका छन् । सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । ट्रम्पले जलवायु परिवर्तनको असरलाई नमान्ने गरेको र बेकारको कुरा भनिरहेको भन्दै देउवाले त्यसप्रति आपत्ति जनाए । ‘अमेरिकाको…
– यस समाचारको श्रोत : Online Khabar हो ।