Main

ट्रम्पको धम्कीपछि चीनको चेतावनी – हामी उचित जवाफ दिनेछौं

२६ असोज, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानमा १०० प्रतिशत अतिरिक्त शुल्क लगाउने चेतावनी दिएपछि चीनले अमेरिकाले दोहोरो मापदण्ड अपनाएको आरोप लगाएको छ। चीनको वाणिज्य मन्त्रालयका प्रवक्ताले शुक्रबार अमेरिकालाई उचित जवाफ दिने प्रतिक्रिया दिएको छ । उनले भने, ‘यदि ट्रम्प प्रशासनले आफ्नो धम्की कार्यान्वयनमा ल्यायो भने चीनले त्यसको उचित जवाफी कदम चाल्नेछ।’ उनले…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button