Main
ठूला पूर्वाधार विकास गर्न वैकल्पिक वित्त परिचालन जरुरी: पूर्वअर्थमन्त्री पुन
३१ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले ठूला पूर्वाधार विकास गर्न वैकल्पिक वित्त परिचालन जरुरी रहेको बताएका छन् । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मंगलबार प्रतिनिधिसभामा प्रस्तुत गरेको ‘वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ को सैद्धान्तिक छलफलमा भाग लिँदै पुनले ठूला पूर्वाधार विकासमा वैकल्पिक वित्त परिचालन ढिला भइसकेको बताए…
– यस समाचारको श्रोत : Online Khabar हो ।