Main
डरलाग्दो सपना किन देखिन्छ ?
मीठो सपना देखिरहेको बेला मन र तन दुवै शान्त अनुभव गर्दै गर्दा कुनै अवरोधले निद्रा खुल्छ । त्यसपछि लाख कोसिस गर्दा पनि त्यो मीठो सपना पूरा हुँदैन । कहिले सपना ठीक विपरित भयानक हुन्छ । डरले छटपटिएर निद्रा खुल्छ । दिनभर सपनाको कुराले बेचैन हुन्छ । कैयौं पटक त त्यो नमीठो सपना पटक-पटक दोहोरिन्छ ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।