Main

डस्टबिनभित्र भेटिएको शिशुको शवबारे अनुसन्धान गर्न खटियो कुकुरसहितको प्रहरी टोली

३ माघ, काठमाडौं । प्यूठानको सरुमारानी गाउँपालिका–२ दर्भानमा बेवारिसे अवस्थामा फेला परेको नवजात शिशुको शवबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ । बिहीबार बिहान फोहोर संकलनका लागि राखिएको डस्टबिनमा शिशुको शव स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए । लगत्तै दिउँसो भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट तालिमप्राप्त कुकुरसहितको टोली पुगेर अनुसन्धान थालिएको हो । जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रवक्ता…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button