Main

डा. दिक्षा जोशी, जसले वीर अस्पतालको मुटु उपचारमा थपिन् नयाँ आयाम

वीर अस्पताल, जहाँ देशभरका बिरामीको थामिनसक्नु भीड लाग्छ । त्यहाँका सबैजसो विभाग उत्तिकै भरिभराउ हुने गर्छ । तर, मुटुरोग विभाग भने यसको अपावाद थियो । वीरमा मुटुरोगको सामान्य उपचार मात्रै हुन्थ्यो । जटिल शल्यक्रियाका लागि बिरामीहरू अन्यत्र रिफर हुन्थे । यो बितेको कुरा भयो । अहिले यहाँको परिदृश्य बद्लिएको छ। १२ वर्षमा खोलो पनि फर्किन्छ…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button