Main
डा. शेखर कोइरालाले भने– संयमित बनौं, निर्वाचन वातावरण नबिगारौं
काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले निर्वाचनको वातावरण नबिगार्न आग्रह गरेका छन् । संविधानको रक्षा र आसन्न निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नु सबैको साझा कर्तव्य भएको उनको भनाइ छ । हिजो बारामा जेनजी र एमाले कार्यकर्ताबिच झडपको प्रसंगमा उनले संयमित बन्न र निर्वाचनको वातावरण नबिगार्न आह्वान गरेका छन् । ‘संविधानको रक्षा र आसन्न आमनिर्वाचन सफलतापूर्वक…
– यस समाचारको श्रोत : Online Khabar हो ।