Main
डिंगरनगर दूरगामी सहकारीका १ हजार ८०४ सदस्यले मागे बचत फिर्ता
प्रतिवेदन अनुसार सञ्चालक समितिबाट ८ करोड बढी अनियमितता, १२ करोड रुपैयाँ हिनामिना (खाए/मासेको), २५ करोड रुपैयाँ अपचलन र ८५ करोड रुपैयाँ नीतिगत अपचलन भएको अडिट प्रतिवेदनले देखाएको थियो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।