Main
डिककको अविजित ९७ रनमा कोलकाताको पहिलो जित
१४ चैत, काठमाडौं । क्विन्टन डिककले अविजित ९७ रन बनाएपछि कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा पहिलो जित निकालेको छ । बुधबार भएको खेलमा कोलकाताले राजस्थान रोयल्सलाई ८ विकेटले हराएको हो । राजस्थानले दिएको १५२ रनको लक्ष्य कोलकाताले १७.३ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो । ओपनर क्विन्टन डिककले अविजित रहँदै ९७…
– यस समाचारको श्रोत : Online Khabar हो ।